ताजा सूचना
कार्यालय खुल्ने समय: बिहान ९:०० बजे देखि ५:०० बजे सम्म

सूचना तथा समाचार

  •  /
  • सूचना तथा समाचार

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुचारु

२०८०/०८/१० २०८०-०८-१२

सम्पुर्ण सेवाग्राहिहरु अनुरोध तथा जानकारी
यस आ.व २०८०/८१ मा बागमति प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत "मुख्यमन्त्रि जनता स्वास्थ्य कार्यक्रम" नसर्ने रोगहरूको निःशुल्क परिक्षण, परामर्श तथा निदान यहि मिति २०८०/०८/१३ गतेबाट प्रत्येक हप्ताको वुधवार (हप्तामा १ दिन मात्र, १०-३ बजे रसुवा अस्पतालमा) नियमित रूपमा यो आ.व को लागि सुचारू भएको जानकारी गराउदछौ। सम्बन्धित स्वास्थ्य चौकिबाट प्रेसन फारम ल्याई ३० वर्ष भन्दा माथिका सेवाग्राहिले अस्पतालबाट सेवालिन अनुरोध छ ।
सम्पर्क व्यक्ति (थप जानकारीको लागि)- योगेन्द्र गुर्मछान, अ.हे.व, रसुवा अस्पताल
मो.नं :- ९८४४२५४३१०
धन्यवाद 🙏🙏

 


Back to Top